Skip to content
LAXMI SUNRISE BANK

श्री डिष्टिलरीले आइपीओ जारी गर्ने प्रस्तावसहित डाक्यो साधारणसभा

अर्थ सरोकार

काठमाडौं। श्री डिष्टिलरी लिमिटेडले आइपीओ जारी गर्ने प्रस्तावसहित साधारणसभा डाकेको छ। सभा असार ११ गते कम्पनीको रजिष्टर्ड कार्यालय, बबरमहल काठमाडौंमा बिहान १० बजे देखि सुरु हुने जनाईएको छ।

सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्ने भएको छ । सोको लागि कम्पनीले आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभाले आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेपछि थप प्रक्रिया अगाडी बढ्ने कम्पनीले जनाएको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK