काठमाडौँ । सिन्धु विकास बैंकको अध्यक्षमा निभा डंगोल श्रेष्ठ चयन भएकी छिन् । बैंकको गत असार १३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।
श्रेष्ठ यसअघि सञ्चालक समिति सदस्य रहेकी थिइन् ।
त्यस्तै, यसअघि बैंकको अध्यक्षको जिम्मेवारीमा राजेन्द्र कुमार श्रेष्ठ रहेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्