काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. ७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेल रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले असार २५ गते कुमारीगालबाट पक्राउ गरेको हो ।
पौडेललाई जिल्ला अदालत काठमाडौंले बैंकिङ कसुर मुद्दामा असार १२ गते पक्राउ गर्न अनुमति दिएको थियो ।
हाल उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागी प्रहरी बृत्त गौशाला पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्