काठमाडौँ । नेकपा एमालेकी सांसद बिजुला रायमाझीले सेयर बजारमा आएको परिवर्तन अन्य क्षेत्रमा पनि आउनुपर्ने बताएकी छिन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
रायमाझीले २०.२६ प्रतिशत विपन्न जनताको जीवन स्तर उकास्न सेयर बजारमा आएको परिवर्तन क्रमश: अन्य क्षेत्रमा पनि आउनुपर्नेमा जोड दिएकी छिन् ।
साथै, उनले नयाँ समीकरणको सरकार प्रमुख नेकपा एमालेका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रीले पाएको दरियो विश्वास र नवनियुक्त मन्त्रिपरिषद्लाई शुभकामना व्यक्त गरेकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्