×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कृषि कर्जामा दिइएको अनुदान दुरुपयोग भयो’: पूर्वगभर्नर क्षेत्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘कृषि कर्जामा दिइएको अनुदान दुरुपयोग भयो’: पूर्वगभर्नर क्षेत्री

Artha Sarokar

२३ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले कृषि कर्जामा दिइएको अनुदान दुरुपयोग भएको बताएका छन् । उनले साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

पूर्वगभर्नर क्षेत्रीले कृषि कर्जामा दिइएको अनुदान वास्तविक लाभग्राहीले भन्दा पनि टाठाबाठाहरूले पहुँचको आधारमा दुरुपयोग गरेको बताएका छन् ।

त्यस्तै, अनुदान दुरुपयोग भएकै कारण विभिन्न सहुलियतपूर्ण कर्जा लक्षित वर्गमा पुग्न नसकेको उनको भनाइ छ । साथै, नीतिगत स्थायित्वको अभावमा निजी क्षेत्रको मनोबल खस्किँदै गएको र उनीहरूले लगानी गर्न नचाहेको क्षेत्री बताउँछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी