काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको ७८औँ जन्मदिन मनाइएको छ । आइतबार काठमाडौँको नारायणहिटी दरबार अगाडि शाहको ७८औँ जन्मदिन मनाइएको हो ।
शाहको जन्मदिनको अवसरमा शाही युवा शक्ति नेपालले नारायणहिटी दरबार अगाडि दीप प्रज्वलन गरेको थियो ।
दीप प्रज्वलन गर्दै उनीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनर्गमनको कामनासमेत गरेका थिए । शाहको जन्मोत्सव कार्यक्रमको अवसरमा उनीहरुले राजाको पक्षमा नारासमेत लगाएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्