काठमाडौँ । कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि विराटनगरस्थित विराट नर्सिङ होममा आइतबार आचार्य भर्ना भएका हुन् ।
नर्सिङ होममा भर्ना भएपछि उनलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की भेट्न अस्पताल पुगेका थिए ।
मह जोडी शनिबार विराटनगरको हिमगिरि हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न विराटनगर पुगेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्