Skip to content
LAXMI SUNRISE BANK

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

अर्थ सरोकार

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवेबाट उड्ने क्रममा जहाज दुर्घटना भएको हो ।

सो बिमान पोखराका लागि उड्न लागेको थियो । विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको थिए ।

बिमानमा आगलागी भइ धुवाँ उडिरेहेको छ भने सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरुले आगो निभाउने कोसिस गरिरहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK