काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७ सय ७८ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्बमाथिको सेयर कारोबार भएको छ ।
मंगलबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । यस कम्पनीको ६० करोड १० लाख ८ हजार ७ सय ३० रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
आजको बजारमा सबैभन्दा बढी नाफा प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यसैगरी आज एसियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्