काठमाडौँ । काठमाडौँको भृकृटिमण्डपमा भदौ ११ गते (मंगलबार)देखि ‘नाडा अटो शो २०२४’ सुरु भएको छ । शोमा विभिन्न ब्राण्डका ईभि गाडीहरु प्रदर्शनीमा राखिएको छ ।
तर, नाडा अटो शोमा राखिएका अधिकांश गाडीहरु चिनियाँ छन् । अझ चीनमा वषौं पहिला ‘लन्च’ भइसकेका ईभी गाडीहरु नाडा अटो शोमा राखिएका छन् । अझ शोमा राखिएका गाडीलाई ‘लेटेस्ट मोडल’ भन्दै प्रचारसमेत गरिएको छ ।
नाडा अटो शोमा राखिएका कतिपय चिनियाँ गाडीहरु त यसअघि नै अन्तराष्ट्रिय बजारमा बदनाम बनिसकेका छन् । र अन्तराष्ट्रि बजारमा गुणस्तरहीन प्रमाणित भइसकेका तीन गाडीको नाडा अटो शोमा आक्रामक प्रचारप्रसार गरिएको छ ।
अर्कोतर्फ नाडा अटो शोमा राखिएका ८० प्रतिशत गाडीहरु चीनबाट आयात गरिएका छन् । अर्थात, नाडा अटो शो गाडी प्रदशनी मात्रै भन्दा पनि ‘चिनियाँ गाडी प्रदर्शनी’जस्तो देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्