Skip to content
LAXMI SUNRISE BANK

नेपाल-भारत पुस्तकालयमा ‘हिन्दी दिवस’ मनाइयो 

अर्थ सरोकार

काठमाडौँ । भारतीय राजदूतावास काठमाडौँले नेपाल-भारत पुस्तकालयमा ‘हिन्दी दिवस’ मनाएको छ । दूतावासले एक कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको हो । 

कार्यक्रममा नेपाली र हिन्दी साहित्यको तुलनात्मक अध्ययनका प्रमुख प्रा.रामदयाल राकेश प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए । 

कार्यक्रममा केन्द्रीय विद्यालयका काठमाडौँका विद्यार्थीहरुका लागि हिन्दी कविता वाचन कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थी, लेखक, कविहरुको सहभागिता रहेको थियो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK