काठमाडौँ । दुर्गा प्रसाईं समूहले बैंकको कालोसूचीमा परेका ६ लाख नेपालीको नाम कालोसूचीबाट हटाउन माग गरेको छ । बुधबार सिंहदरबारमा गृहमन्त्रीसँगको वार्ताका क्रममा प्रसाईं समूहले ६ लाख नेपालीको नाम कालोसूचीबाट हटाउन माग गरेको हो ।
प्रसाईं समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको २७ बुँदे मागमा पनि सो विषय उल्लेख गरिएको छ ।
‘बैंकबाट कालोसूचीमा परेका हालसम्मका करिब ६ लाख नेपालीको नाम कालोसूचीबाट हटाउन सरकारले तत्काल पहल अघि बढाउनुपर्नेछ ।’, मागपत्रको बुँदा नम्बर १५ मा उल्लेख गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्