Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकका चिफ रिस्क अफिसर रिवास श्रेष्ठ पनि पक्राउ !

अर्थ सरोकार

काठमाडौँ । प्रभु बैंकका प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठ पनि पक्राउ परेका छन् । प्रहरीले बैंकका डेपुटी सीइओ, सीइओसँगै श्रेष्ठलाई पनि पक्राउ गरेको हो ।

श्रेष्ठ बैंकको कर्जा अधिकृतका रूपमा कार्यरत थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK