काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)-२ मा जनकपुरले पहिलो जित हासिल गरेको छ । चितवन राइनोजले दिएको १७७ रनको टार्गेट १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै जनकपुर बोल्ट्सले एनपीएलको जारी सिजनमा पहिलो जित हासिल गरेको हो ।
सुरुआती ४ खेलमा हार बोहोरेको जनकपुरले आफ्नो ५औँ खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो । बाँकी तस्विरमा हेर्नुहोस्:








प्रतिक्रिया दिनुहोस्