Skip to content
LAXMI SUNRISE BANK

दोलखामा मतपत्र लुटियो, यस्तो छ पछिल्लो अपडेट…

अर्थ सरोकार

काठमाडौँ । दोलखामा मतपत्र नै लुटिएको पाइएको छ । दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदान केन्द्रमा मतपत्र लुटिएको हो ।

निर्वाचनमा खटिएका कर्मचारीका अनुसार मतपत्र नै लुटपाट हुन थालेपछि हाल सो केन्द्रमा मतदान नै रोकिएको छ ।

हाल दलका प्रतिनिधि (बुथ एजेन्ट)हरुलाई नियन्त्रणमा लिएर सुरक्षित स्थानमा राखिएको छ । मतपत्र लुटपाट गर्दै निर्वाचन कर्मचारीमाथि नै हातपातको प्रयास भएपछि हवाई फायर समेत गरिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK