काठमाडौँ । अबदेखि संसद् बैठक चलिरहँदा फोटो/भिडियो खिच्न नपाइने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालनको नियमावलीको मस्यौदामा बैठकमा फोटो/भिडियो खिच्न नपाइने व्यवस्था गरेको हो ।
उक्त नियमावलीको नियम २० मा प्रतिनिधि सभा बैठकमा फोटो खिच्न तथा अडियो र भिडियो रेकर्ड गर्न नपाइने उल्लेख छ ।
त्यस्तै, उक्त नियमावलीमा बैठक कक्षमा फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न नहुनेसँगै फोन साइलेन्ट अवस्थामा राख्नुपर्ने र फोनमा कुरा गर्न नहुनेजस्ता व्यवस्था राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्