Skip to content
LAXMI SUNRISE BANK

सर्वोच्चले माग्यो सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण

अर्थ सरोकार

काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण मागेको छ ।

सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको इजलासले आयोग गठन गर्नुको कारण मागेको हो ।

सम्पत्ति जाँचबुझ आयोग गैरकानूनी भएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो । सोही रिटमाथी सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

त्यस्तै, सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार (प्राथमिकतामा राख्ने) आदेश पनि दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK