काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सको कामु सिइओको जिम्मेवारी कवि फुयाँलले पाएका छन् । हालका सिइओ राज कुमार अर्याललाई प्रहरीले समातेपछि फुयाँलले कामु सिइओको जिम्मेवारी पाएका हुन् ।
मंगलबार बसेको बैठकले सिनियर डेपुटी सिइओको जिम्मेवारीमा रहेको फुयाँललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो ।
फुयाँलले यस अघि आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सिइओ भएर एक कार्यकाल नेतृत्व गरिसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्