काठमाडौं । एनआइसी एसिया ग्रोथ फन्ड र एनआइसी एसिया ब्यालेन्स्ड फन्डले लाभांश घोषणा गरेका छन् । कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटलको शुक्रबार बसेको सञ्चालक समिति बैठकले दुवै फन्डका इकाईधनीलाई ३०% का दरले नगद लाभांश दिने निर्णय गरेको हो ।
एनआइसी एसिया ग्रोथ फन्डका इकाईधनीले गत आर्थिक वर्षको नाफाबाट करसहित ३०% नगद लाभांश पाउनेछन् । यस्तै ब्यालेन्स्ड फन्डका इकाईधनीले पनि करसहित ३०% नगद लाभांश हात पाउनेछन् ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्