काठमाडौँ । सिटिजन्स बैंकको ७० हजार कित्ता संस्थापक सेयर बिक्री खुला भएको छ । बैंककी संस्थापक शेयरधनी इला शर्माको नाममा रहेको उक्त सेयर बिक्री खुला भएको हो ।
सो सेयर यसअघि पनि बिक्रीमा ल्याईएको थियो । तर तोकिएको समयमा बिक्री हुन नसकेपछि अब अन्य व्यक्ति वा संस्थाहरुलेसमेत आवेदन दिन पाउने गरी उक्त सेयर बिक्रीमा ल्याईएको हो ।
बैंकले गत असार ९ गतेदेखि विद्यमान संस्थापक शेयरधनीहरुबाट ३५ दिनभित्र आवेदन माग गरेको थियो । कम्पनीले उक्त सेयर बिक्रीमा ल्याएको ३५ दिन वितिसकेको भए पनि सेयर बिक्री हुन सकेको थिएन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्