काठमाडौं । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को प्रतिफल घोषणा गरिएको छ । सिद्धार्थ सामूहिक लगानी कोषले सञ्चालन गरेका यी २ वटा योजनाले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेका हुन् । जसमा सिद्धार्थ इक्विटी फण्डले ३०% र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ३०% (कर सहित) वितरण गर्नेछन् ।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट इकाईधनीलाई यो नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यस आधारमा सिद्धार्थ इक्विटी फण्डले ४५ करोड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ३६ करोड रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्