काठमाडौं । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को साउन ३२ गते बुक क्लोज हुने भएको छ । व्यवस्थापक सिद्धार्थ क्यापिटलले लाभांश वितरणका लागि यी दुवै फन्डको साउन ३२ गते बुक क्लोज हुने भएको हो ।
त्यसैले दुवै फन्डको प्रस्तावित लाभांश पाउन साउन ३१ गतेसम्म इकाईधनी बन्नुपर्नेछ । सिद्धार्थ इक्विटी फन्डले करसहित ३०% नगद लाभांश दिने भएको छ । यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले पनि करसहित ३०% नै लाभांश प्रस्ताव गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्