Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा सबैको लघुवित्त वित्तीय संस्थाको १ लाख ९५ हजार ७ सय ७२ दशमलव ५० कित्ता बोनस सेयर सूचिकृत

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सबैको लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको आइतबार १०.५ प्रतिशत अर्थात १ लाख ९५ हजार ७ सय ७२ दशमलव ५० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
कम्पनीको सेयर सूचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले सो सेयर खरिद बिक्री गर्न सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK