काठमाडौं । एनआइसी एसिया डाइनामिक डेब्ट फन्डको १०% लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । लाभांश वितरणको लागि फन्डले बिहीबार बुक क्लोज गर्दैछ । सो अनुसार आजसम्म कायम रहने इकाईधनीले मात्र यस फन्डको लाभांश पाउन सक्नेछन् ।
कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटलको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट फन्डका इकाईधनीलाई करसहित १०% नगद लाभांश दिने निर्णय गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्