काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
बिहीबार नेप्से र कम्पनीबीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै आइतबा रदेखि दोस्रो बजारमा कारोबार हुनेछ । कम्पनीले २०७७ मंसिर २४ गतेदेखि २८ गतेसम्म निष्कासन १६ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्