Skip to content
LAXMI SUNRISE BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २०% बोनस सेयर दिने

अर्थ सरोकार

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २०% बोनस सेयर दिने भएको छ  । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले हाल कायम पूँजीबाट २०% बोनस सेयर दिने निर्णय गरेको हो ।
बैठकले बोनसमा लाग्ने कर तिर्न नगद लाभांशको प्रस्ताव भने गरेको छैन । यसर्थ, बोनसमा लाग्ने कर सेयरधनी आफैले तिर्नुपर्ने भएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK