काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड १ र सिटिजन्स म्युचुअल फन्ड २ को लाभांश घोषणा भएको छ । कोष व्यवस्थापक सीबीआइएल क्यापिटलले दुवै म्युचुअल फन्डका इकाईधनीहरुलाई करसहित ४०% को दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि घोषणा गरिने क्यापिटलले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्