Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २५ हजार ९ सय ११ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा

अर्थ सरोकार

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले २५ हजार ९ सय ११ कित्ता संस्थापक समूहको सेयर बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK