काठमाडौं । राधी विद्युत् कम्पनीले आफ्ना सेयरधनीलाई बोनस सेयर बापत लाग्ने कर तिर्न आग्रह गरेको छ । कम्पनीले २६.५% बोनस सेयर बापत लाग्ने कर तिर्न सेयरधनीलाई आग्रह गरेको हो ।
सेयरधनीले कर बापतको रकम जम्मा गरेपछि मात्र सेयरधनीको खातामा बोनस सेयर आउनेछ । सेयरधनीले कर बापतको रकम बैक खातामा कनेक्ट आइपिएस वा बैंक अफ काठमान्डूको कम्पनीको खाता नं ०१०००००६३५१७५२४ मा जम्मा गर्न अनुरोध गरेको छ ।
रकम जम्मा गर्दा सेयरधनीले अनिवार्य रुपमा डिम्याट खाता खुलाउनु पर्नेछ भने बैंक वा कनेक्ट आईपीएसलगायत अन्य विद्युतिय माध्यममार्फत कर बुझाउने सेयरधनीहरुले सोको भौचर कम्पनीको इमेल [email protected] मा पठाउनु पर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्