Skip to content
LAXMI SUNRISE BANK

नेपाल स्टक एक्सचेञ्जमा एनएमबि बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचिकृत

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबि बैंकको ऋणपत्र सूचिकृत भएको छ । एनएमबि उर्जा ऋणपत्र १५ लाख कित्ता र २० लाख कित्ता एनएमबि ऋणपत्र सूचिकृत भएको हो ।
यी दुवै ऋणपत्र भदौ ३ गते नेपाल स्टक एक्सचेञ्ज र एनएमबि बैंक बिच धितोपत्र सूचीकृत सम्झौता सम्पन्न भएसँगै सोमबारदेखि लगानीकर्ताले कारोबार गर्न सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK