काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस सेयर सूचिकृत भएको छ । कम्पनीकाे १५.३५ प्रतिशत बाेनस बापतकाे ३ लाख ३० हजार कित्ता सेयर सूचिकृत भएको हाे ।
यस कम्पनीले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १५.३४५७७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.८०७६७ प्रतिशत नगद गरि कुल १६.१५३४४५७ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको थियाे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्