×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि ५० को खुद सम्पति मूल्य १ रुपैयाँ ४६ पैसाले बढ्यो, सबैभन्दा धेरै लगानी एनआइसी एसिया बैंकमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनएमबि ५० को खुद सम्पति मूल्य १ रुपैयाँ ४६ पैसाले बढ्यो, सबैभन्दा धेरै लगानी एनआइसी एसिया बैंकमा

Artha Sarokar

१३ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि ५० को खुद सम्पति मूल्य (न्याभ) बढेको छ । साउन मसान्तमा आइपुग्दा एनएमबि ५० को  प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १ रुपैयाँ ४६ पैसाले बढेर २० रुपैयाँ ४२ पैसा कायम भएको हो । असार महिनामा यसको न्याभ १८ रुपैयाँ ९६ पैसा थियो ।
यसअवधिमा फन्डले ४९ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ भने सबैभन्दा धेरै लगानी एनआइसी एसिया बैंकमा रहेको छ । एनआइसी बैंकको ९३ हजार ४२ कित्ता सेयरमा ९ करोड १९ लाख २५ हजार रुपैयाँभन्दा बढी लगानी छ ।
यस्तै सूचिकृत कम्पनीको सेयरमा लगानी २१ करोड १० लाख ५० हजार ९५२ रुपैयाँले बढेर १ अर्ब ७४ करोड रुपैयाँमा कायम भएको छ । साउन मसान्तसम्म आइपुग्दा फन्डको बैंक मौज्दात भने घटेर २७ लाख ४५ हजार १६४ रुपैयाँले घटेर ४३ करोड २० लाख रुपैयाँमा सिमित भएक्लो छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी