काठमाडौं । साउन मसान्तमा आइपुग्दा एनएमबि हाइब्रिड फन्ड एल–१ ले प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ८५ पैसाले बढेर १७ रुपैयाँ ७४ पैसा कायम भएको जनाएको छ । असार महिनामा फन्डको न्याभ १६ रुपैयाँ ८९ पैसा थियो ।
यता । यस अवधिसम्म आउँदा फन्डले ५५ वटा सूचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ । फन्डको सबैभन्दा धेरै लगानी मुक्तिनाथ विकास बैंकमा रहेको छ । मुक्तिनाथको ५१ हजार ९९१ कित्ता सेयरमा ३ करोड ९४ लाख ९ हजार १७८ रुपैयाँभन्दा बढी लगानी छ ।
एक महिनाको अवधिमा फन्डको सूचिकृत कम्पनीको सेयरमा लगानी पनि बढेको छ । सूचिकृत कम्पनीको सेयरमा लगानी ४ करोड ८६ लाख रुपैयाँले बढेर ८९ करोड ३० लाख रुपैयाँमा कायम फन्डले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्