काठमाडौं । एनआइसी एसिया सेलेक्ट-३० फन्ड नेप्सेमा सूचीकृत भएको छ । एनआइसी एसिया सेलेक्ट-३० फन्डको को १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको हो । उक्त फन्ड एनआइसी एसिया क्यापिटलले भदौ १३ गते आइतबार सूचीकरण गराएको हो ।
कम्पनीले असार १० गतेदेखि असार १४ गतेसम्म उक्त सेलेक्ट-३० फन्ड बिक्री गरेको थियो । एनआइसी एसिया सेलेक्ट-३० फन्डलाई कारोबारको लागि नेप्सेले ‘एनआसीएसएफ’ संकेत दिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्