×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त

Artha Sarokar

१५ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले भदौ ११ गतेदेखि लागू हुने गरी कम्पनीको सेयर रजिष्ट्रारमा बिओके क्यापिटललाई नियुक्त गरेको हो ।

सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, धितोबन्धक, डीम्याट लगायत सेयर रजिष्ट्रेशन सम्बन्धि लगायतका सम्पूर्ण कार्य बिओके क्यापिटल मार्केट लिमिटेडमार्फत हुने भएको छ । कम्पनीले साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो । हालसम्म उक्त सेयर सूचीकृत भएको छैन । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको काम भने सिद्धार्थ क्यापिटल लिमिटेडले गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी