×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज फर्स्ट म्युचअल फण्डको प्रतिफल सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सनराइज फर्स्ट म्युचअल फण्डको प्रतिफल सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

Artha Sarokar

१५ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज फर्स्ट म्युचअल फण्डको प्रतिफल सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । सनराइज म्युचअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचअल फण्डको प्रतिफल सुरक्षित गर्ने भदौ १५ गते मंगलबार अन्तिम दिन रहेको हो ।

फण्डले प्रतिफल वितरण प्रयोजनको लागि भदौ १६ गतेको दिन बुक क्लोज गर्ने भएको छ । त्यसकारण भदौ १५ गतेसम्मका कायम इकाईधनीले मात्र उक्त प्रतिफल प्राप्त गर्न सक्ने भएका छन् । उक्त फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि इकाईधनीहरुलाई ५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी