×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई समुन्नत योजना–१ को न्याभ ३ रुपैयाँ ३८ पैसाले बढ्यो, सबैभन्दा धेरै लगानी छिमेक लघुवित्तमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ग्लोबल आइएमई समुन्नत योजना–१ को न्याभ ३ रुपैयाँ ३८ पैसाले बढ्यो, सबैभन्दा धेरै लगानी छिमेक लघुवित्तमा

Artha Sarokar

१५ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ३ रुपैयाँ ३८ पैसाले बढेको छ । साउन मसान्तसम्म आइपुग्दा फन्डको न्याभ  ३ रुपैयाँ ३८ पैसाले बढेर २६ रुपैयाँ ०१ पैसा पुगेको हो । अघिल्लो महिनाको तुलनामा यसको न्याभ ३ रुपैयाँ ३८ पैसाले बढेको हो ।
एक महिनाको अवधिमा फन्डको सूचिकृत कम्पनीको सेयरमा लगानी पनि बढेको छ । सूचिकृत कम्पनीको सेयरमा लगानी ५६ करोड ४७ लाख १० हजार ९०३ रुपैयाँले बढेर २ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । यता फन्डको बैंक मौज्दात भने ३१ करोड ७२ लाख रुपैयाँबाट घटेर ४ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ ।
साउन मसान्तसम्म आइपुग्दा फन्डले ८० वटा सूचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लगानी छिमेक लघुवित्तको सेयरमा ६५ हजार ७५९ कित्ता सेयरमा १२ करोड ६० लाख ६ हजार ३ रुपैयाँ  रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी