काठमाडौं । अरुण काबेली हाइड्रोपावरको १७% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको मूल्य समायोजनपछिको भाउ ६८१ रुपैयाँ निर्धारण गरिदिएको हो । यहि भाउलाई आधार मानेर आज मंगलबार कम्पनीको सेयर कारोबार खुलेको छ ।
भदौ २६ गते बस्ने वार्षिक साधारण सभाको लागि यसले भदौ १५ गतेदेखि बुक क्लोज गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १७% बोनस सेयर र कर प्रयोजनका लागि ०.८९% लाभांश प्रस्ताव गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्