काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फन्डको नगद लाभांशमा मूल्य समायोजन भएको छ । फन्डको ५०% नगद लाभांशमा मूल्य समायोजन भएको हो । फन्डको मूल्य समायोजनपछिको बजार भाउ १३ रुपैयाँ १३ पैसा कायम भएको छ ।
बुधबार सोही मूल्यलाई आधार मानेर यस फन्डको इकाई कारोबार खुलेको छ । मंगलबारको अन्तिम कारोबार मूल्य भने १८ रुपैयाँ १३ पैसा थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्