काठमाडौं । सानिमा लार्ज क्याप फन्डले ४% नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको छ । योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको मंगलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई करसहित ४% नगद दिने घोषणा गरेको हो ।
यसर्थ, फन्डले नगद लाभांश वितरणमा ४ करोड ८० लाख रुपैयाँ खर्च गर्नेछ भने यो फन्डको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ ।
