Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको ३२ लाख ५० हजार इकाई ऋणपत्र नेप्सेमा सूचिकृत, कसको कति ?

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको सेयर सूचिकृत भएको छ । नेप्सेमा लक्ष्मी बैंकको २० लाख इकाई र मुक्तिनाथ विकास बैंकको १२ लाख ५० हजार इकाई ऋणपत्र सूचिकृत भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज र दुबै बैंकबीच आज बिहिबार सूचीकरण सम्झौता भएसँगै आगामी आइतबारदेखि उक्त ऋणपत्र कारोबारमा आउनेछ । यससँगै दुबै बैंकको बिहीबार सूचीकृत भएको ऋणपत्र आइतबार देखि लगानीकर्ताले खरीद बिक्री गर्न सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK