×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले जारी गरेको १५ अर्बको विकास ऋणपत्र नेप्सेमा सूचिकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सरकारले जारी गरेको १५ अर्बको विकास ऋणपत्र नेप्सेमा सूचिकृत

Artha Sarokar

२० भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले जारी गरेको विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ । सरकारले जारी गरेको १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । विकास ऋणपत्र २०८३ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्रको अवधि ५ वर्षको रहेको छ ।
असार २३ गते निष्कासन भएको उक्त ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । ऋणपत्रको ब्याजदर ४.३७ प्रतिशत रहेको छ । साथै साँवा भुक्तानी २०८३ असार २३ गते पाइनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी