काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा प्राइम कमर्सियलको २४ लाख ४७ हजार ९६३ कित्ता ऋणपत्र सूचिकृत भएको हो भने सांग्रिलाको ७ लाख ५० हजार कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
दुवै बैंकको ऋणपत्र आज मंगलवारदेखि लगानीकर्ताले खरीदबिक्री गर्ने सक्नेछन् । सोमबार नेप्से र कम्पनीबीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै आज मंगलबारबाट कारोबार सुरु भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्