Skip to content
LAXMI SUNRISE BANK

नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स फन्ड २ द्वारा लाभांश घोषणा, कसका इकाईधनीहरुले कति पाउने ?

अर्थ सरोकार

काठमाडौं । नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स फन्ड २ ले प्रतिफल घोषणा गरेका छन् । कोष व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको मंगलबार बसेको सञ्चालक समीतिको बैंठकले फन्डका इकाईधनीहरुलाई करसहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
जसअनुसार अब नबिल इक्विटी फन्डका इकाईधनीले गत आर्थिक वर्षको नाफाबाट करसहित ४०% नगद लाभांश पाउनेछन् भने ब्यालेन्स्ड फन्डका इकाईधनीले करसहित ३५% नगद लाभांश हात पार्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK