काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड १ र २ को लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । दुवै फन्डले नगद लाभांश वितरण गर्न बिहीबार बुक क्लोज गर्दैछन् त्यसैले आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । गत वर्षको नाफाबाट दुवै फन्डले इकाईधनीलाई प्रतिफल दिएका हुन् ।
सिटिजन्स म्युचुअल फन्ड १ ले ४०% नगद लाभांश (करसहित) वितरण गर्नेछ भने सिटिजन्स म्युचुअल फन्ड २ ले इकाइधनीलाई करसहित ४०% लाभांश वितरण गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्