×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्त वित्तीय संस्थाद्वारा २६.३२% लाभांश घोषणा, बोनस र नगद कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

साधना लघुवित्त वित्तीय संस्थाद्वारा २६.३२% लाभांश घोषणा, बोनस र नगद कति ? (विवरणसहित)

Artha Sarokar

२५ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई २६.३२% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २५% बोनस सेयर र कर तिर्न १.३२% नगद गरी कुल २६.३२% लाभांश दिने निर्णय गरेको हो ।
 प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । कम्पनीले अघिल्लो वर्ष भने लगानीकर्तालाई १८% बोनस सेयर दिएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी