काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई १०.५२% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५२% नगद लाभांश दिने निर्णय गरेको हो ।
आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले सो लाभांश पाउनेछन् । गत वर्ष सानिमाले १०% बोनस सेयर र कर सहित ५% नगद लाभांश गरी कूल १५% लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्