काठमाडौं । नेप्सेमा एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको लाभांशमा मूल्य समायोजन भएको छ । नेप्सेले समायोजनपछि एनआइसी एसिया ग्रोथ फन्डको मूल्य १२ रुपैयाँ २२ पैसा तोकेको छ भने एनआइसी एसिया ब्यालेन्स्ड फन्डको मूल्य ११ रुपैयाँ २७ पैसाको तोकेको छ ।
सोहि मूल्यलाई आधार मानेर आजको कारोबार खुलेको छ । लाभांश वितरण प्रयोजनार्थ दुवै फन्डले आज (आइतबार) भदौ २७ गते बुक क्लोज गरेका छन् । यसर्थ, बिहीबार भदौ २४ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् । गत वर्षको नाफाबाट दुवै फन्डले इकाईधनीलाई प्रतिफल दिएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्