Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा नेरुडे लघुवित्तको ३ लाख ६५ हजार ८३५.२४ कित्ता बोनस सेयर सूचिकृत

अर्थ सरोकार

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ ।
कम्पनीको ३ लाख ६५ हजार ८३५.२४ कित्ता बोनस सेयर सूचिकृत भएको हो । अब यो बोनस सेयर लगानीकर्ताले हितग्राही खातामा आएपछि खरीदबिक्री गर्न सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK