×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने असोज १० गते अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने असोज १० गते अन्तिम दिन

Artha Sarokar

४ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने असोज १० गते अन्तिम दिन रहेको छ । साधारणसभाका लागि असोज ११ गते बुक क्लोज गरिने भएकाले १० गतेसम्म कायम सेयर सो लाभांश पाउनेछन् ।
कम्पनीले सेयरधनीलाई १०% बोनस सेयर र कर तिर्न ०.५२% नगद लाभांश वितरण गर्दैछ । यसका लागि कम्पनीले असोज २४ गते बिहान ११ बजे साधारणसभा बोलाएको छ । अरुण भ्यालीले बोनस वितरणपश्चात कायम हुने चुक्ता पूँजीबाट ५०% हकप्रद निष्कासन गर्ने पनि निर्णय गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी